टीकापुरमा प्रहरीले गोली नचलाउनुको रहस्य - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, August 29, 2015

टीकापुरमा प्रहरीले गोली नचलाउनुको रहस्य

नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुई जना प्रहरी निरीक्षकसहित ८ जना सुरक्षाकर्मी मारिने गरी गत सोमबार टीकापुरमा मच्चीएको हिंसात्मक घटनामा  नेपाल प्रहरी र सशस्त्र प्रहरीले किन गोली चलाएनन् भन्ने प्रश्न सबैको मनमा उब्जने गरेको छ।
प्रहरीले गोली नचलाउनुको रहस्य अर्कै रहेछ, आजको अन्नपूर्णमा खबर छापिएको छ।
प्रहरी मुख्यालयको कार्य महाशाखाले भदौ २ मा देशभरका प्रहरी कार्यालयमा सूचना जारी गरेको थियो। महाशाखाले पठाएको सञ्चारको सिरियल नम्बर ३५७८ मा ‘प्रहरी जवानलाई लाठी अश्रुग्यासबाहेक हतियार बोक्न नदिनू, जुनियर प्रहरी अधिकृतले मात्र हतियार बोक्नू, तर चलाउनै परे त्यसमा औचित्य पुष्टी हुनेगरी मात्र चलाउनू’ भन्ने उल्लेख थियो।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages