वाईफाईभन्दा सय गुणा तीब्र गतिमा इन्टरनेट चल्ने प्रविधि ‘लाईफाई’ - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, November 28, 2015

वाईफाईभन्दा सय गुणा तीब्र गतिमा इन्टरनेट चल्ने प्रविधि ‘लाईफाई’



वाई–फाईजस्तै ताररहित अति तीब्र गतिमा इन्टरनेट चलाउनका लागि लाई–फाई नामक प्रविधिको परीक्षण सफल भएको छ। हालै मात्र परीक्षण सफल भएको यो प्रविधि वाईफाईभन्दा सय गुणा तिब्र गतिमा चल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
 
यसको इन्टरनेट प्रतिसेकेण्ड १ जिबिपिएस गतिमा चल्ने बताइएको छ। इस्टोनियाको वेलमेनी कम्पनीले बनाएको यो प्रविधि सन् २०१८ सम्ममा विश्वका धेरै राष्ट्रहरुमा पुग्ने बताइएको छ। 
 
लाईफाई प्रविधिको प्रयोगका लागि मोवाइलमा एउटा डिभाइस राख्नुपर्ने हुन्छ। विद्युतीय बल्ब, इन्टरनेट कनेक्सन र फोटो डिटेक्टरबाट यो प्रविधि संचालन हुन्छ। 
 
पहिलो पटक यसलाई व्यवसायिक रुपमा बार्सिलोनामा प्रदर्शन गराइएको थियो। 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages