बैशाख १ देखि यस्तो हुनेछ प्रहरीको नयाँ पोशाक (फोटो फिचर) - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, April 8, 2016

बैशाख १ देखि यस्तो हुनेछ प्रहरीको नयाँ पोशाक (फोटो फिचर)

पाँचथर–नेपाल प्रहरीको पोशाक २०७३ वैशाख १ गतेदेखि फेरिदैछ। यसअघि डिउटीमा रहँदा देखिने प्रहरीको टाटेपाङ्गे्र कम्ब्याटको पोशाक फेरिएर अब गाढा निलो रंगको पोशाक हुनेछ। एक बर्ष अगाडि प्रहरीको पोशाक परिवर्तन गर्ने निर्णयपछि वैशाख १ बाट देशैभर युद्ध पोशाकबाट प्रहरी सादा पोशाकमा देखिने भएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरले बिहीबार यो पोशाक प्रयोगमा ल्याएको छ। आगामि
आईतबारदेखि कार्यक्षेत्रमा जिल्लाका सबै प्रहरी कर्मचारीले नयाँ पोशाक प्रयोग गर्ने पाँचथरका प्रहरी प्रमुख डिएपि कृष्णप्रसाद कोईरालाले बताए। केहीदिन नयाँ पोशकमा सर्वसाधारण झुक्कीन सक्ने ख्याल गर्दै प्रचार प्रसार समेत गरीने उनले बताए। युद्धको समयमा प्रयोग हुने किसिमको पोशाक भन्दा प्रहरीलाई सादा पोशाक नै उपयुक्त देखिएर यो प्रयोगमा ल्याएको बताइएको छ।
हेराैं पाँचथर प्रहरी कार्यालयमा नयाँ पोशाकमा देखिएका प्रहरीका केही तस्बिरः
DSC 0173

DSC 0174
DSC 0177
DSC 0181
DSC 0184
DSC 0206
DSC 0214
Source: www.nagariknews.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages