Nationational Geographic काे Adventurers of the Year २०१६ मा नेपाली चेलि - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Wednesday, January 6, 2016

Nationational Geographic काे Adventurers of the Year २०१६ मा नेपाली चेलि

Nationational Geographic ले हरेक बर्ष प्रदान गर्ने Adventurers of the Year काे २०१६ काे संस्करणमा नेपाली चेली हिमाल अाराेही Pasang Lhamu Sherpa Akita पर्नु भएकाे छ । उहालाइ जिताउनका लागी vote गर्नुपर्नेछ ।  January ३१, २०१६ सम्म मात्र vote गर्न सकिने छ । नतिजा February २०१६ मा प्रकाशित हुनेछ । कृपया सक्दाे vote र Share गरी उहालाइ जिताउन मद्त गर्नुहाेस । भाेट गर्नकाे लागि तलकाे लिंकमा जानुहाेला ।

भाेट गर्न क्लिक गर्नुहाेस >>


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages