- मिति: २०७२ फाल्गुन ३ सोमबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अस्वास्थ्यमा समस्या आउनेछ । कूटनीतिक कार्यमा सफलता प्राप्त हुनेछ । नयाँ मित्र बन्नेछन् । वाहन सुख मिल्नेछ । कीर्ति बढ्नेछ ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोअधुरा कार्य पूरा हुनेछन् । समय प्रतिकूल रहनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा सफल हुनेछ । वैचारिक मतभिन्नता बढ्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हास्वास्थ्यमा सुधार अउनेछ । निर्णायक क्षमता बढ्नेछ । छालासम्बन्धी समस्या बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । चिन्ता बढ्नेछ ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोधन प्राप्ति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । धार्मिक आस्था बढ्नेछ । आय आर्जनमा गतिरोध आउनेछ । बुद्धि बढ्नेछ ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेसामाजिक कार्यमा सफलता मिल्नेछ । आर्थिक विवाद बढ्नेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । मान बढ्नेछ ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोधन सञ्चित हुनेछ । मन विचलित रहनेछ । व्यावसायिक समस्या बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । दिनको पूर्वाद्र्ध शुभ रहनेछ ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेआकस्मिक धन खर्च हुनेछ । कुटुम्बको सहयोग प्राप्त हुनेछ । स्थानान्तरण हुन सक्छ । शत्रु सक्रिय रहनेछन् ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युवैदेशिक यात्रा हुनेछ । नवीन कार्यको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेआत्मविश्वास बढ्नेछ । नयाँ मित्र बन्नेछन् । साझेदारी कार्यमा सुधार आउनेछ । स्थानान्तरण हुन सक्छ ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिआय आर्जनमा सुधार आउनेछ । धातुसम्बन्धी व्यापारमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेममा धोका हुन सक्छ ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दानिर्णायक क्षमता बढ्नेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । विद्या प्राप्ति हुनेछ । आफन्तले सहयोग गर्नेछन् । आकस्मिक यात्रा हुनेछ ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि दैवीशक्तिमा विश्वास बढ्नेछ । सामाजिक कार्यमा खर्च बढ्नेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । अध्ययनमा मन जाने छैन ।
Post Top Ad
Responsive Ads Here
Monday, February 15, 2016
अाज २०७२ फाल्गुन ३ सोमबार तपाइकाे दिन कस्ताे छ हेर्नुहाेस्
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
No comments:
Post a Comment