अब कुरा गर्नुहोस मात्र १२ पैसा प्रतिमिनेट - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Wednesday, February 3, 2016

अब कुरा गर्नुहोस मात्र १२ पैसा प्रतिमिनेट

Image result for ncell night call
माघ २० , २०७२- एनसेलले आफ्ना ग्राहकका लागि ‘नाइट भ्वाइस प्याक’ योजना ल्याएको छ। यसअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कम्पनीको कुनै पनि नम्बरमा अब करबाहेक मात्र १२ पैसा प्रतिमिनेटको अति सुलभ दरमा रात्रि कल गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ। सोमबारबाट लागू यो योजनामा ग्राहकले ६० मिनेट ‘अन नेट टक टाइम’ रहेको रात्रिकालीन भ्वाइस प्याक करबाहेक ७ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। ‘नाइट भ्वाइस प्याक’ को समयअवधि २४ घण्टासम्म मान्य रहेको छ र प्याक अन्तर्गतको टक टाइम एनसेल नेटवर्कभित्र राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ,’ विज्ञप्तिमा छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages