नेपाल टेलिकमका सबै मोबाइल/इन्टरनेट/ल्याण्डलाइन सेवामा विशेष छुट - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, February 6, 2016

नेपाल टेलिकमका सबै मोबाइल/इन्टरनेट/ल्याण्डलाइन सेवामा विशेष छुट


नेपाल टेलिकमले आफ्नो १२ आैँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकका लागि आफ्नो सेवामा विशेष छुटको व्यवस्था गरेको छ। कम्पनीले दिएका छुट तथा सुविधाहरु यसअनुसार छन्। 
१. यही माघ २२ गतेदेखि माघ २४ गतेसम्म (तीन दिन) नेपाल टेलिकमका सबै रिचार्ज कार्ड तथा एमपीओसबाट रिचार्ज गर्दा १२ प्रतिशत बोनस पाइने।
२.  यही माघ २२ गतेदेखि माघ २९ गतेसम्म (एक हप्ता) सम्म जीएसएम-सीडीएमए (प्रिपेड-पोस्टपेड) सेवाका ग्राहकले डाटा
प्याकेज सबस्क्राइब गर्दा सोही भोल्यूम बराबरको बोनस उपलब्ध हुनेछ। 
सेवा
डाटा प्याकेज
महसुल दर रु.
समायवधि
बोनस भोल्यूम
बोनस अवधि
जीएसएम
प्रिपेड/पोस्टपेड)
१० एमबी
२ दिन
१० एमबी
२ दिन

५० एमबी
३५
१० दिन
५० एमबी
२०० एमबी
१३०
१ महिना
२०० एमबी
७ दिन
५०० एमबी
३००
१ महिना
५०० एमबी
१ जीबी
५००
१ महिना
१ जीबी
१५ दिन
३ जीबी
१२९०
२ महिना
३ जीबी
५ जीबी
१८००
३ महिना
५ जीबी
३० दिन
१० जीबी
२८००
३ महिना
१० जीबी
सीडीएमए
(प्रिपेड/पोस्टपेड)
४० एमबी
१५
३ दिन
४० एमबी
२ दिन
२०० एमबी
७५
१ महिना
२०० एमबी
७ दिन
५०० एमबी
१७५
१ महिना
५०० एमबी
१ जीबी
३२५
१ महिना
१ जीबी
३ जीबी
८५०
२ महिना
३ जीबी
१५ दिन
५ जीबी
११८०
३ महिना
५ जीबी
१० जीबी
१८००
६ महिना
१० जीबी
३० दिन
जीएसएम पोस्टपेडमा १० जीबी प्याकेज उपलब्ध छैन। 
३. जीएसएम (प्रिपेड/पोस्टपेड) सेवाका ग्राहकले हाल उपलब्ध डाटा प्याकेज खरिद नगरिकन डाटा प्रयोग गरेवापत लाग्ने विद्यमान महशुल दर एक रुपैयाँ प्रति एमबीमा १२ प्रतिशत छुट दिई यही माघ २२ गतेदेखि २९ गतेसम्म ८८ पैसा प्रतिएमबी कायम गरिएको छ। 
४.जीएसएम र सीडीएमए (प्रिपेड/पोस्टपेड) सेवामा १० रुपैयाँको एसएमएस प्याकेजमा २० वटा एसएमएस पठाउन सकिनेछ। यसको समायवधि ७ दिनको हुनेछ। 



कम्पनीले इन्टरनेट तथा ल्याण्डलाइन सेवामा दिएका छुट तथा सुविधाहरु यसअनुसार छन्।


फाइबर टु दी हाेम सेवामा मिति २०७२ चैत्र मसान्तसम्म निम्न अुनसार प्रोमोशनल अफर निरन्तरता
प्याकेज अवधि
क्षमता (एमबीपीएस)
डाटा (जीबी)
महशुल (रुपैयाँमा)
सीपीइ शुल्क
१ महिना
१–१०
४०
१,८००
५,०००
३ महिना
१–१०
१२०
५,१६०
२,५००
६ महिना
१–१०
२४०
९,१२०
१,०००
१२ महिना
१–१०
४८०
१८,२४०
निःशुल्क
१२ महिना
१०–१००
४८०
२३,०४०
निःशुल्क

एफटीएचएच सेवाका विद्यमान सबै ग्राहकलाई एकपटक निम्न बमोजिम बोनस उपलब्ध गराइनेछः
प्याकेज अवधि
क्षमता (एमबीपीएस)
डाटा (जीबी)
बोनस डाटा
१ महिना
१–१०
४०
३ जीबी
३ महिना
१–१०
१२०
३ जीबी
६ महिना
१–१०
२४०
६ जीबी
१२ महिना
१–१०
४८०
१२ जीबी
१२ महिना
१०–१००
४८०
१२ जीबी

वाईम्याक्स सेवामा २०७२ साल माघ २१ गते वा सो भन्दा पछि सम्म एक्टिभ रहने ग्राहकलाई एक पटक निम्न बमोजिम बोनस उपलब्ध गराइनेछः
प्याकेज अवधि
डाटा (जीबी)
महशुल (रुपैयाँमा)
बोनस डाटा
१ महिना
६५०
३ जीबी
३ महिना
१५
१,५००
३ जीबी
६ महिना
३०
३,३००
६ जीबी
१२ महिना
६०
५,३००
६ जीबी
१२ महिना
१२०
८,०००
१२ जीबी
१२ महिना
२०२
१२,७५०
१२ जीबी
१२ महिना
३३६
२०,४००


एडिएसएल भोल्युम बेस्ड सेवामा मिति २०७२ माघ २१ गतेदेखि वा सो भन्दा पछि सम्म एक्टिभ रहने ग्राहकहरुलाई एक हप्ता भ्यालीडीटी थप गरिनेछ।
एडिएसएल अनलिमिटेड सेवामा मिति २०७२ माघ २१ गतेदेखि वा सो भन्दा पछि सम्म एक्टिभ रहने ग्राहकहरुको समयावधि ग्राहकल सबस्क्राइब गरेको प्याकेज बमोजिम निम्नानुसार समयावधि थप हुनेछः
प्याकेज अवधि
बोनस अवधि
कैफियत
१ महिना
४ दिन
उक्त बोनस अवधि प्याकेजको भ्यालिडीटी सकिएपछि लागु हुनेछ
३ महिना
१२ दिन
६ महिना
२४ दिन
१२ महिना
४८ दिन
पीएसटिएन सेवाका ग्राहकहरुलाई २०७२ फाल्गुन महिनाको स्थानीय कलको बिलमा १२ प्रतिशत छुट उपलब्ध हुनेछ।
पीएसटिएन सेवामा हाल ठाउँसारी शुल्क ५ सय रुपैयाँ (स्वामित्व शुल्क बाहेक) लाई परिमार्जन गरि मिति २०७२/१०/२२ देखि ३ सय २० रुपैयाँ कायम गरिनेछ।
पीएसटिएन सेवामा हाल नामसारी शुल्क ५ सय रुपैयाँलाई परिमार्जन गरि २०७२/१०/२२ देखि १ सय रुपैयाँ कायम गरिनेछ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages