- मिति: २०७२ फाल्गुन २४ सोमबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आत्मविश्वास बढ्नेछ । वैचारिक मतभिन्नता बढ्नेछ । अध्ययनअध्यापन मध्यम रहनेछ । व्यापारव्यवसायमा सफलता मिल्नेछ ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शारीरिक स्फूर्ति बढ्नेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । आर्थिक सहयोग मिल्नेछ । धर्ममा रुचि बढ्नेछ । मनमा द्विविधा बढ्नेछ ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
अनावश्यक खर्च नियन्त्रण हुनेछ । मानसिक विचलन रहनेछ । आर्थिक कारोबार बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । कीर्ति बढ्नेछ ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा सफलता मिल्नेछ । आफन्तसँग भेटघाट हुनेछ । दैनिक कार्य प्रभावित हुनेछन् । परिश्रम बढ्नेछ ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यात्रामा मन जानेछ । इच्छाशक्ति बढ्नेछ । वाहन सुख मिल्नेछ । कुरा काट्नेहरू बढ्नेछन् । भूमिसम्बन्धी कार्य सफल हुनेछन् ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
परोपकारको भावना बढ्नेछ । कार्य व्यस्तता रहनेछ । प्राविधिक कार्य सफल हुनेछन् । मित्रबाट धोका हुनसक्छ । आर्थिक विवाद बढ्नेछ ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आत्मबल कमजोर रहनेछ । शारीरिक दुर्बलता बढ्नेछ । मानसिक अन्तद्र्वन्द्व बढ्नेछ । व्यापार सामान्य रहनेछ । धन सञ्चित गर्ने अवसर मिल्नेछ ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बौद्धिकता बढ्नेछ । आम्दानीका स्रोत फेला पर्नेछन् । स्वास्थ्य सामान्य रहनेछ । लेखनकार्य सफल हुनेछ । शारीरिक कष्ट बढ्नेछ । शत्रु बढ्नेछन् ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आय आर्जनमा रोकावट आउनेछ । मान्यजनको सहयोग मिल्नेछ । आकस्मिक चोट लाग्न सक्छ । यात्रामा सावधान रहनुहोला ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सामाजिक प्रतिष्ठा बढ्नेछ । धार्मिक कार्य हुनेछन् । शारीरिक चञ्चलता रहनेछ । वैदेशिक व्यापारमा हानि हुनेछ । आलोचना बढ्नेछ ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पारिवारिक सुख प्राप्त हुनेछ । सामाजिक कार्य हुनेछन् । न्यायिक उल्झन बढ्नेछ । साझेदारी कार्यमा लगानी बढ्नेछ । आलस्यता बढ्नेछ ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अधुराकार्य पूरा हुनेछन् । व्यापारमा सुधार आउनेछ । विद्यामा सफलता मिल्नेछ । समाजमा मानप्रतिष्ठा बढ्नेछ । शत्रु सक्रिय रहनेछन् ।
Post Top Ad
Responsive Ads Here
Monday, March 7, 2016
आज के छ तपाईंको दैनिकी ? हेर्नुहोस राशिफल
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
No comments:
Post a Comment