लोडसेडिङ घट्यो (तालिकासहित) - News - Nepal

All types of Breaking News in every Second.............. हरपल तपाइको साथमा >>>>>Nepalese No. 1 News portal.

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Sunday, March 13, 2016

लोडसेडिङ घट्यो (तालिकासहित)


नेपाल विद्युत प्राधिकरणले भोलि चैत १ गतेबाट लागू हुने गरी लोडसेडिङ घटाएको छ। अब दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ । नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि भारतबाट थप विद्युत आयात भई सप्लाई स्थिर भई सकेको र निकट भविष्यमानै प्रबेशिका परीक्षा सञ्चालन हुन गईरहेका कारण लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ। 
 यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको ८४ घण्टा हुनेछ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages